राप्रपा नुवाकोट संघिय क्षेत्र नं २ को अध्यक्षतामा दिपेश लामा चयन

२०७८ भाद्र १५, मंगलवार १९:२९ गते २०७८ भाद्र १५, मंगलवार १९:२९ गते २०७८ भाद्र १५, मंगलवार १९:२९ गते

नुवाकोट ।राप्रपा नुवाकोट संघिय क्षेत्र नं २ र प्रदेश (ख)को अधिवेशन आज सम्पन्न भएको छ।अधिवेशनले संघिय क्षेत्र नं २ मा दिपेश लामा र प्रदेश (ख)मा यादव सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जिल्ला अध्यक्ष कुल बहादुर खडगिको सभापतित्वमा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथ्यता राप्रपा कार्यसम्पादन समिति सदस्य झनक प्याकुरेलले गरेका थिए।

अधिवेशनमा राप्रपा कार्यसम्पादन समिति सदस्य जनकराज पाठक,फणिराज लोहनी,केस पोषनाथ ढुगांना,विष्णु सापकोटा,ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। जिल्ला स्तरिय नेताहरु शिव अधिकारी,कल्पना भट्ट,होम प्रसाद भट्ट,मिलन तामाङ,देवकी रिमाल,तेज लामा,कान्छा लामा,पुर्णलाल श्रेष्ठ,रामकृष्ण पान्डे,प्रकाश जोशी ,विमल थापा,पुष्पा न्यौपाने,यादव सिलवाल,पुरेन्द्र ढकाल,नारायण अधिकारी लगायत ले शुभकामना मन्तव्य राख्नु भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *