नर्भिक अस्पतालले भन्यो- ५० लाख खर्च भइसक्यो, कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन

२०७८ भाद्र १५, मंगलवार २०:४७ गते २०७८ भाद्र १५, मंगलवार २०:४७ गते २०७८ भाद्र १५, मंगलवार २०:४७ गते

उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ।

मंगलबार पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसीयूमा राखेर उपचार जारी गरिएको छ। आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरु पनि लामो समयसम्म निको हुन सकेका छैनन् ।

उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए। उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।’

गायिका विष्णु माझीले गाएको यो अहिलेको चर्चित गीत हो। दुई हप्ताअघि युट्युबमा सार्वजनिक यो गीतको भिडिओ भ्युजले त एकपछि अर्को रेकर्ड बनाइरहेको छ।

चरी जेलैमा’ बोलको यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने रेकर्ड बनाएको हो। गीत सार्वजनिक भएको १३ औं दिनमा गीतले करोड भ्युज काटेको हो। दोस्रो हप्तामा ७५ लाख भ्युज पाएर रेकर्ड राख्न सफल यो गीतले भिडिओ सार्वजनिक भएको छैटौं दिन २४ घन्टाभित्रै १० लाख बढी भ्युज पाएको थियो।

युट्युबमाजस्तै गीत टिकटकमा पनि भाइरल छ। बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ। गीत तीजको सन्दर्भमा निकालिएको हो। सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ।

सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्। यस गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द-संगीत छ।

माझीका यसअघि ‘रुमाल हल्लाइ हल्लाइ’, ‘सालको पात टपरी’, ‘यो मन रुन्न होला र’, ‘लालु पाते नुघ्यो भुइँतिर’लगायत गीत लोकप्रिय छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *