साबधान ! दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने सङ्क्रमणको नयाँ लहर आउने भन्दै डब्लुएचओले दियो यस्तो चेतावनी
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले यूरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब…