Month: २०७८ श्रावण १७, आईतवार १८:४४ गते

५ औं एसइई फुटसल तथा बास्केटबल प्रतियोगिताको बिजेताले दश लाख पाउने

काठमाडाैं । लुम्बिनी एकेडेमि कलेज तथा स्कुलले ५ औं एसइई फुटसल तथा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । साउन २३ गतेदेखि लुम्बिनी कलेजले एसइई दिएर बसेका विद्यार्थीलाई सहभागी गराउने…

खुसीको खबर :साउदी सरकारले तलब बढाउदै : हेर्नुहोस विस्तृतमा

काठमाडौँ । साउदी रियाद तेल उत्पादनको हिसाबले मात्रै नभएर अरब राष्ट्रको हिसाबले समेत श क्तिशाली रहेको साउदी अरबले आ प्रवासी अदक्ष श्र मिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न…

किन भयो मलेसियामा सयौं नेपालीको स्वदेश फर्किने बाटो नै बन्द?

एजेन्सी। मलेसिया साउन मलेसियामा सयौँ नेपाली कामदारहरु अलपत्र परेको बताइएको छ । ‘एक्जिट मेमो’ नपाएपछि स्वदेश जान नपाएर सयौं नेपाली रोकिएको मलेसियाली सञ्चारमाध्यम ‘फ्रि मलेसिया टुडे’ ले जनाएको छ।‘एक्जिट मेमो’…

अब विदेश बाट आउँदा काठमाडौँ होइन, लुम्बिनी आउन पाईने

काठमाडौं साउन १६ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख…

कोरोनाले थलिएको पोखरा बिस्तारै उठ्दै

कास्की, १७ साउन : झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा आबद्ध मजदुर बेरोजगार बनेका छन् । गएको वर्ष…