धादिङमा ब्रेक फेल भएर मिनि ट्रक दुर्घटना, ३५ घाइते मध्य गम्भिरलाई हेलिकप्टर मार्फत काठमाडौ
काठमाडौ । धादिङको ज्वालामुखी गाउँपालिकामा भएको मिनि ट्रक दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी…