भाद्र-१६, काठमाण्डौ। तिलक बस्नेत र शकुन्तला प्रसाइको आवाजको ‘सुपारीका दाना‘ दि पाल्म म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।दुइ जोडीको प्रेम दर्शाएको उक्त गीति भिडियो अत्यन्तै मन मोहक रहेको निर्देशक बताउछन।
संगीत र शब्दको श्रय तिलक बस्नेतलाई गएको उक्त गित सुरताल रेकर्डिङ्ग स्टुडीयोमा रेकर्ड भएको हो।प्रेम भारती, बिना राउत, बिशाल लामा र बिबिशा भण्डारीको अभिनय रहेको उक्त गिती भिडियो को निर्देशक नबिन बिके हुन।
कोरिओग्राफी राजेश आले मगरले गरेको उक्त भिडियोमा सम्पादन र कलर राजेश कुमारले गरेका छन्। भिडियो ब्याङ्कको पोस्ट प्रोडक्शन रहेको गीति भिडियो मा नरेश आयेरको सिनेमाटोग्राफी रहेको छ। हेर्नुहोस पुरा भिडियो :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0