यिनी हुन् धमेन्द्रकी पहिलो श्रीमती, सनी देवल र बबीले यसरी दिए जन्मदिनको शुभकामना

२०७८ भाद्र १७, बिहीबार ००:०९ गते २०७८ भाद्र १७, बिहीबार ००:०९ गते २०७८ भाद्र १७, बिहीबार ००:०९ गते

एजेन्सी। बलिउडका चर्चित अभिनेता धर्मेन्द्रकी पहिलो पत्नी प्रकाश कौर लाइम लाइटबाट टाढा रहन्छिन्।संग उनी मिडियाको अगाडी निकै कम आउँछिन् । सामान्य जीवन विताइरहेकी प्रकाशको जन्मदिनमा उनका दुई छोराले अनौठो तरिकाले जन्मदिनको शुभकामना दिएका छन् । धमेन्द्रले प्रकाश संग अलग भएपछि हेमा मालिनीसंग विवाह गरेका थिए ।

मिडियामा निकै कम कुराकानी गरेको देखिन्छिन् । प्रकाश कौर १ सेप्टेम्बर अर्थात बुधबार आफ्नो जन्मदिन मनाइरहेकी छिन्। यस अवसरमा उनका छोराहरु सनी देओल र बबी देओलले आमालाई जन्मदिनको अवसरमा विशेष तरीकाले बधाई दिएका छन्।

दुबै जनाले उनीसंग आफ्ना तस्बिरहरु शेयर गरेका छन्। सनी देओलले आफ्नी आमासँग एउटा तस्वीर पनि शेयर गरेका छन्। यो तस्वीरको साथमा क्याप्सनमा सनीले लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना आमा।’ सनीको यो पोस्टलाई फ्यानहरुबाट धेरै माया पनि मिलिरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *