टिकटक स्टार सरोज र बिनाको झगडा,सुभेक्षाको इन्ट्री ‘कोकाकोला फिगर’मा (भीडियो)

२०७८ भाद्र १७, बिहीबार ००:२५ गते २०७८ भाद्र १७, बिहीबार ००:२५ गते २०७८ भाद्र १७, बिहीबार ००:२५ गते

काठमाडौँ : गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन्,उनी र मेलिना राईको स्वरमा ‘कोकाकोला फिगर ’बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना गायक प्रकाश सपूतले गरेका हुन् । युवराज मगरकै संगीत रहेको गीतलाई संजिव बराईलीले एरेन्ज गरेका हुन् । गीतलाइ संगीत म्युजिकको प्रस्तुति रहेको छ। गीत यो बेला युटुबको ट्रेनिङ ५ मा रहेको छ।सबैले अपेक्षा गरेको उक्त गीत अहिलेको यो गीतले टिकटक पुरै छाएको छ। युबराज मगरको यस अगाडी पनि धेरै गीतहरु बजारमा आएका छन।

गीतको भिडियोमा भने मोडल सरोज पर्जा ,सुबेक्षा मगर भारती,बिना रावतले अभिनय गरेका छन्। सरोज पर्जाको कोरियोग्राफीमा गायक युबराज मगर स्वयमले भिडियोको निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले भिडियोको छायाँकन गरेका हुन् ।

गीत गायक युवराजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक युवराजले झण्डै १ सय गीतमा स्वर दिएका छन् । ‘मयाली’, ‘सयौँ जुनी’, ‘चरी’, ‘गोरखपुरे रेलैमा’ लगायतका उनका गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् । सार्वजनिक ‘कोकाकोला फिफ़र’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आशावादी रहेको गायक युवराजले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *