देउबा सरकारले घटायो ग्यास को मुल्ले हेर्नुस कति पुग्योअब पाउनुहोस् खाना पकाउने ग्या’स १४२५ रुपैयाँमै सरकारले लक’डाउन अवधिमा दैनिक उपभोग्य वस्तुको खरिदमा २ प्रतिशत छुट दिन थालेको छ।अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत सो व्यवस्था गरिएको बताएका थिए। सरकारको घोषणा सँगै का’र्यान्वनयमा आएको छ।बिहीबार सरकारी नि’कायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन्।अब पाउनुहोस् खाना प’काउने ग्या’स १४२५ रुपैयाँमै सरकारले
लक’डाउन अ’वधिमा दैनिक उपभोग्य वस्तुको खरिदमा २ प्रतिशत छुट दिन थालेको छ। अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत सो व्य’वस्था गरिएको ब’ताएका थिए। सरकारको घोषणा सँगै कार्यान्वनयमा आएको छ। बिहीबार सरकारी निकायका दुई व्यापा’रिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन्
महामारीमा विद्यालय कसरी खोल्ने ? यस्तो छ सीसीएमसीको निर्देशन
महामारीका कारण लगभग डेढ वर्षदेखि भौतिक रुपमा विद्यार्थीहरुको पठन–पाठन अवरुद्ध हुदै आएको छ । विद्यालय र कलेजहरू बन्द भएपछि यसको प्रत्यक्ष असर विद्यार्थीहरुमा त परेको छ नै, निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक र कर्मचारीहरुको रोजगारीमा समेत असर परेको छ । शैक्षिक संस्थाका सञ्चालक तथा लगानीकर्तासमेत ऋणमा डुब्ने स्थिति सिर्जना भई चौतर्फी क्षेत्र प्रभावित बनेको छ ।
पछिल्लो समयमा सरकारले हरेक क्षेत्रहरुको व्यवसाय र गतिविधिहरु खुकुलो बनाउँदै लगे पनि विद्यालय सञ्चालन गर्ने विषयमा भने सरकार अनुदार देखिँदै आएको छ । काठमाडौं जिल्ला प्रशासनको निर्णयअनुसार बिहीबारदेखि चलचित्र हल लगायत मनोरञ्जन स्थलहरु पनि खुल्न लागेका छन् । तर, विद्यालय खोल्ने सन्दर्भमा भने सरकारले कडाइ गरिरहेको छ ।
कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ
Views: 0