आज शुक्रबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

२०७८ भाद्र १८, शुक्रबार २१:३३ गते २०७८ भाद्र १८, शुक्रबार २१:३३ गते २०७८ भाद्र १८, शुक्रबार २१:३३ गते

भदौ १८ गते । आज शुक्रबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य भने आज तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी ताेलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *