खुशीको खबर, पुन्य गौतम र कृष्ण कडेलले बिष्णु मझीलाई सार्वजनिक गर्दै, सुन्दरमणीलाई यस्तो चुनौती – भिडियो सहित

२०७८ भाद्र १९, शनिबार १३:४३ गते २०७८ भाद्र १९, शनिबार १३:४३ गते २०७८ भाद्र १९, शनिबार १३:४३ गते

चर्चित लोक गायिका बिष्णु माझीको आमाको एक वर्ष अघि मृ’त्यु भयो र त्यस्को ठिक एक महिना पछि बुवाको पनि मृ’त्यु भयो । यतिबेला बिष्णु माझीको माइतीमा दाईको परिवार मात्र रहेछ । बिष्णु माझीको तीज गीत चरी जेलैमा हिट भए सँगै पुन बिष्णु माझीको बास्तबिकता के भनेर दर्शकले बुझ्न खोजिरहेको अवस्था छ ।

बिष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीले बिष्णु माझी लाइ लुका,एर राखे, भनेर चौतर्फी आवाजहरु यति बेला मिडिया भरि उठिरहेको देख्न सकिन्छ । गित संगीतमा सबैभन्दा धेरै पा’रीश्रमीक लिने गायिका समेत भनेर धेरैले चिन्ने गायिका बिष्णु माझीको बारेमा अग्रज कलाकार देखि हरेक गित संगीत संग सम्बन्धीत रहेका कलाकारहरुले आआफ्नो तरीकाको प्र’तिक्रिया समेत दिदै आएको पाउन सक्छौं ।

तर बिष्णु माझी सम्बन्धीत वास्तविक कुरा भने कि त बिष्णुलाई थाहा होला होइन भने सुन्दरमणी लाई नै थाहा छ उहाहरु बाहिर नदेखीनुको आन्तरिक कुरा । दर्शकको चाहाना अनुसार यति धेरै माया पायकी गायिका गुमनाम बस्नु भनेको धेरै दर्शकहरुको उहालाइ हेर्ने चाहाना नै हो । यसै बिषयमा पुन्य गौतमले केहि आफ्नो बिचार राखेका छन हेरौ भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed