कांग्रेस वडा अधिवेशन: राइनस ५को सभापतिमा सन्दीप पाण्डे

२०७८ भाद्र १९, शनिबार २१:०८ गते २०७८ भाद्र १९, शनिबार २१:०८ गते २०७८ भाद्र १९, शनिबार २१:०८ गते

लमजुङ : नेपाली कांग्रेस राइनस ५ को वडा सभापतिमा सन्दीप पाण्डे सर्वसम्मत भएका छन् ।वडाको सबै पदमा सर्वसम्मत भएको तरुण दल राईनास नगर कमिटि सचिव तथा क्षेत्रीय प्रतिनिधि अरुण खनालले जानकारी दिए । निर्वाचित भएसँगै अध्यक्ष पाण्डेले संगठन र वडा स्तरमा राम्रोसँग काम गरेर कांग्रेसलाई बलियो बनाउने बताए । त्यसैगरि, क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतले निर्वाचित भएका प्रताप भट्टले सबैलाई मिलाएर कांग्रेसलाई स्थानिय स्तरमा थप रुपमा बलियो बनाउने बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *