दाङमा माछाले टो’केको ४ मिनेट मै एक जनाको मृत्यु

२०७८ भाद्र २०, आईतवार १२:४८ गते २०७८ भाद्र २०, आईतवार १२:४८ गते २०७८ भाद्र २०, आईतवार १२:४८ गते

रूपन्देही । शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टो’क्दा बे’होस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ। दाङको लमहीमा अढाई जातको माछाले टो’क्दा मृत्यु भएको हो ।

लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टो’के’रे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टा’उको थि’चेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बे’हो’स भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो । त्यसको टा’उको मु’खले टो’केको ३-४ मिनेटपछि घर्ती बे’होस भएका थिए।

‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मा’र्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘माछा फ’टफटा’इरहेपछि घर्तीले मा’र्नलाई आफ्नै मुखले त्यसको टा’उको टो’केलगतै उहाँ बे’होस हुनु भएछ र दौडाएर अस्पताल ल्याउनासाथ चिकित्सकले उहाँलाई मृत्यु भइसकेको घोषणा गरेका थिए।’ एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २:४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *