ज्योति मगरले गरिन् विष्णु माझी बारे यस्तो खुलासा,विष्णु बाहिर नदेखिनुमा रहेछ यो कारण (भिडियो हेर्नुस्)

२०७८ भाद्र २०, आईतवार १६:०१ गते २०७८ भाद्र २०, आईतवार १६:०१ गते २०७८ भाद्र २०, आईतवार १६:०१ गते

चर्चित लोक गाइका विष्णु माझीको गीत हामी विरलैले नसुनेका होला ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनक कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गर्दछन् ।

गायिका माझीले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर तुल्याएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,पछौरी लेउ बैना,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।

विष्णु बारे बोल्दै ज्योति मगरले भनिन् “विष्णु दिदिले यसरी भुमि गत भएर बस्नु वहाँको लागी राम्रो हो किन भने,वहाँ भुमी गत हुँदा जुन किसिमको क्रेज छ बाहिर हुँदा त्यसतो नहुने” उनले बताइन् ।ज्योतिको अनुसार विष्णु यसरी ह राएर रहदा उनी आरामदायक छिन् होला भन्ने शंका पनि व्यक्त गरिन् ।

विष्णु यसरी बाहिर ननिस्की बस्नाले नै उनलाई सेक्रेट सुपरस्टार बनाएको कुरा पनि ज्योतिले बताइन् ।गायन क्षेत्रमा विष्णु आफ्नो प्रेरणा भएको हुँदा वहाँका गीतले आफुलाई सधै गाउन उत्साहित बनाउने र गीत गाइरहु जस्तो महसुस गराउने उनले बताइन् ।

भिडियो हेर्नुस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed