दिदि बिष्णु माझी र भाई श्याम राना बिचमा भयको फ़ोनबार्ता पुरा हेर्नुहोस ! (भिडियो सहित)

२०७८ भाद्र २२, मंगलवार १४:११ गते २०७८ भाद्र २२, मंगलवार १४:११ गते २०७८ भाद्र २२, मंगलवार १४:११ गते

बिष्णु माझी र श्याम रानाको काल्पनिक फोन बार्ता तयार भयको छ। श्याम रानाले काल्पनिक आधारमा बिष्णु माझी र श्याम रानाले फोनमा कुराकानी गरेको दोहोरी मा फ़ोनबार्ता तयारपारेका हुन्। जसमा बिष्णु माझी को भूमिका धना परीयारले गर्नु भयको छ।

श्याम रानाले आफु बिष्णु माझीको मितेरी साइनो अनुसार बिष्णु माझीको भाइ रहेको बताउदै चेलीलाई माइतीले खोज्न पाउने अधिकारभयको भन्दै यस अगाडि पनि एउटा लाइभ दोहोरी मार्फत बिष्णु माझी बारेमा भाइ बनेर गित तयार पारेका थिय। उक्त गीतलाई लाखौ दर्शक श्रोताहरुले हेर्दै आउनु भयको छ।

हामीले श्याम रानालाई कसैको वास्तविक जिबनसंग जोडेर गित गाउन पाइन्छ र भन्ने प्रश्न मा उनले भनेका थिय। “लाखौ दर्शक श्रोताको माग अनुसार तिनै दर्शक ले बनायको गायिका लाइ सबैले चासो राख्न पाउनु सबैको अधिकारको कुरा भयको र आफु बिष्णु माझीको माइती भयको कारण पनि बिष्णु माझीको बारेमा चासो राख्न पाउनु आफ्नो पनि अधिकारहुन आउने भन्दै उहाको बारेमा दर्शकको चाहना अनुसार आफुले गित मार्फत सबैलाई केहि कुरा जनायको बतायका थिय। र अहिले भने काल्पनिक फोनबार्ता बिष्णु माझीको बारेमा भाग २ लियर आयको समेत बतायका छन्।

उक्त काल्पनिक फोन बार्ता पनि उनी श्याम रानाको युट्युब च्यानल बाट आउने भयको छ। र उक्त फोन बार्तामा भयका काल्पनिक कुरा अनुसार बिष्णु माझीले आफु ठिक रहेको र अब केहि समय पछि आफु बाहिर आउने जस्ता कुरा भाइ श्याम रानालाई बतायकि छिन। यो संगै बिष्णु माझीको चर्चाअनि परिचर्चा अझै बढेर जानेछ भन्ने सबैले अनुमान समेत लगाउन सकिन्छ। उक्त काल्पनिक फोन बार्ताका केहि कुराकानी तलको भिडियोमा पुरा हेर्नुहोस।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *