एजेन्सी। इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कै’दी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईमा खा’ल्डो ख’नेर सुरुङ बनाई उनीहरु फरार भएका हुन्।
कडा सुरक्षा घेरामा रहेको उक्त कारागारको शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाइ उनीहरु फरार भएका हुन् । फरार हुनेहरुमा प्यालेष्टाइनको आ’तंक’बादी समूह अल अक्साका एक पुर्व नेता र पाँच इस्लामिक जिहाद समूहका सदश्य रहेको खुलासा भएको छ।
शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ प्यालेष्टेनी कैदी कारागारबाट फरार उता प्यालेष्टेनी बि’द्रो’ही समूह अल अक्साले भने आफना सदश्यहरु कारागारबाट भाग्नु ठुलो उपलब्धिको रुपमा ब्याख्या गरेको छ । जेल प्रशासनले नियमित रुपमा गर्ने कै’दीको संख्या गणनामा ६ जना नभेटेपछि उनीहरु फरार भएको खुलासा भएको हो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0