सपना रोका मगर अस्वस्थ-भयपछि हस्पिटलमा-भर्ना भईन, पछिल्लो उनको स्वास्थ्य-अवस्था यस्तो।

२०७८ भाद्र २५, शुक्रबार ०८:१५ गते २०७८ भाद्र २५, शुक्रबार ०८:१५ गते २०७८ भाद्र २५, शुक्रबार ०८:१५ गते

पछिल्लो समय सपना रोका मगर भन्ने बित्तिकै सबैलाई थाहा भयकै नाम हो र सबैजसोले चिन्दै आउनु भयको छ। केहि बर्ष देखी सपना रोकाको कामहरुलाई धेरैले सम्मानगर्दै आउनु भयको छ। आफ्नो कामलाई अहिले पनि निरन्तर दिदै आयकि सपनाको कुरा गर्ने हो भने सपना रोका मगरलाई बीबीसीने १०० प्र*भावशाली र

प्रे*रणादायक महिलाहरु २०२० अन्तर्गत नेपालबाट सपनाको नाम राखेको थियो। यो संगै सपनालाई अझै धेरैले चिन्दै आयका थिय। त्यसपछि सपना रोका मगरको देश तथा बिदेशमा च*र्चा अनि परिचर्चाहरु हुदै आयका थिय। म्याग्दी जिल्ला मा जन्मीयकी सपना रोकाको च*र्चाहरु अहिले पनि धेरैनै देख्न सकिन्छ।

त्यस्तै सपना रोका मगरको स्वा*स्थ्य अवस्था-बिग्रीयको जानकारी आयको छ। उनले आफ्नो फेसबुक स्टाटस लेख्दै आफु अस्वस्थ-भयको जानकारी गरायकि हुन्। अस्वस्थ-भयपछि सपना अहिले हस्पिटलमा-भर्ना भयकि छिन्।

अझै केहि दिन सम्म हस्पिटलमै बस्नुपर्ने डाक्टरको सुझाबरहेको बताउदै सपनाले आफ्नो फेसबुक स्टाटस मा भनेकी छिन-लामो समयसम्म धेरैको फोन म्यासेज हुन र रिप्लाई गर्न नपाउदा आफुलाई धेरै दु*खलागेको बताउदै सबैसंग त्यसप्रति सबै संग क्षमासमेत मागेकी छिन।

उनको स्वास्थ्यमा धेरै ज्वरोआउने, रुघा-खोकि, लाग्ने, शरिरदुख्ने जस्ता कुराहरु भयको फेसबुक स्टाटसमा बतायकि छि। यहि कारण आफ्नो दैनिक काममा निरन्तर दिनको लागि अहिले केहि समय सम्म पनि उनि उपस्थित हुन नसक्ने सबैले बुझ्न सकिन्छ। यो उनले आफ्नो फेसबुक स्टाटस बाट आफु बारे जानकारी दियपछि धेरैले उनलाई स्वास्थ्य-लाभको कामना समेत गर्दै आउनु भयको छ।

देश तथा बिदेशमा सपनाको धेरै सु*भाचिन्तकहरु समेत रहदै आयका छन्। सपनाका सबै सुभचिन्तकहरुले सपना अस्वस्थ-भयको थाहा पाय संगै दुख-ब्यक्त गर्दै सबैले स्वास्थ्य-लाभको समेत कामना गर्दै आउनु भयको छ। तपाइँ हामि सबैको तर्फबाट पनि सपनालाई छिटै नि*कोहोस भन्दै स्वास्थ्य-लाभको का*मना ब्यक्तगर्न चाहन्छौं।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *