नेपालमै यस्तो गाउँ छ जहाँ केटा नपाएपछि, युवतीहरु बुढीकन्या बस्न बा’ध्य छन

२०७८ भाद्र २५, शुक्रबार ०८:३२ गते २०७८ भाद्र २५, शुक्रबार ०८:३२ गते २०७८ भाद्र २५, शुक्रबार ०८:३२ गते

नेपालमै यस्तो गाउँ छ जहाँ केटा नपाएपछि, युवतीहरु बुढीकन्या बस्न बा’ध्य छन
यो सुन्दा अचम्म लाग्न सक्छ । यो खबर गोरखाका ‘विकट गाउँहरुको हो । बिही ६ न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्र’स्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन । गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन कतिको बिहे नभएरै कपाल फु’लिसक्यो गुरुङले भनिन् ।

उत्तरी गोरखाको बिही ६ न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । मैले एक कक्षा पनि पढिनँ घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् ।

उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन् म त बूढी भएँ भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् ।

अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । लगन जुरेन कर्ममा नलेखेर होला नि उनले भनिन् बिहे गर्न कसलाई पो मन हुँदैन र१’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृ’त्यु भएपछि उनी भा’ववि’ह्वल भएर घरबाट निस्किइन् । खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् ।न्याकका स्थानीयले अहिले पनि छोरा लाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्।

कतिपयले छोरीलाई पढाउँदैनन्।पढ्न रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। कहीँ नभएको जात्रा हाँ’डीगाउँमा भन्ने उखानजस्तै इण्डोनेसियामा लागू हुने भएको छ । हो इण्डोनेसियामा अव बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने कोर्ट म्यारिज हामीले देखिअएकै चलन हो ।

बिहेका लागि के’टाके’टीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन ।मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् । उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ ।ताकि वैवाहिक जीवनका स’मस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका स’मस्याकै कारण स’म्बन्ध न’टुटोस् ।

साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ । यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ उसले मात्र बिहे गर्न पाउनेछ । नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *