लोकबहादुर जस्ले प्रहरीको अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए

२०७८ भाद्र २७, आईतवार १०:०० गते २०७८ भाद्र २७, आईतवार १०:०० गते २०७८ भाद्र २७, आईतवार १०:०० गते

संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा ल’डेकी थिइन्। उनको आमा बे’होस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो।

लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए। तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ।

यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र, आ’क्र’म’ण ग’रे’र ह’ ‘त्या गरे। ​तेजबहादुरको ह’ ‘त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले ह्या’म’र’ले हि’र्का’ए’र ह’ ‘त्या गरे।

यसको गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा ल’खे’टी-ल’खे’टी ह’ ‘त्या गरे। त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह’ ‘त्या गरे।

यो रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएको हो। आफन्तसमेत रहेका लोकबहादुरले सपरिवारकै ह’ ‘त्या गरेको स्वीकार गरेको प्रदेश नम्बर १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन्। ६ जनाको ह’ ‘त्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए।

उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गु’माउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो।

तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो। उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गो’प्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ। उक्त कपडासहित घटनामा प्रयोग गरेका सामान प्रहरीले ब’रा’मद गरेको छ। संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज (आइतबार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।

लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढाइ छोडेका थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने लोकबहादुर मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए। ६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ। त्यसको डेढ वर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे। तर, त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए।

गत सोमबार तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रञ्जनाको शव घरनजिकै खोल्सामा भेटिएको थियो। नाति-नातिनी दीपक र गोमाको शव पनि घरमाथि मकै बारीमा भेटिएको थियो। निर्दोष देखिनका लागि लोकबहादुरले छिमेकीलाई ह’ ‘त्याको खबर सबैभन्दा पहिले पुर्‍याएका थिए।

अनुसन्धानको क्रममा शं’का’स्पद केही ब्यक्तिको ‘डि’एनए’स’मेत परीक्षण गरिएको थियो। तर, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदी नेतृत्वको संयुक्त अनुसन्धानबाट लोकबहादुर बच्न सकेनन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed