नेपालीको रगत उम्लिने गरी अमेरिकाले पठायो प्रश्नको उत्तर, आन्दोलनको आधिबेहरी आउने पक्का

२०७८ भाद्र २७, आईतवार १९:३८ गते २०७८ भाद्र २७, आईतवार १९:३८ गते २०७८ भाद्र २७, आईतवार १९:३८ गते

काठमाडौ। नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र लेखेको थियो । अमेरिकी दुतावासले यसको प्रतिउत्तर पठाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले उत्तर पठाउँदै परियोजना अनुमोदनका पक्षमा सकारात्मक कदम भनेको छ। अमेरिकाको यस्तो जवाफपछि जनआक्रोश झनै बढेको छ । देशभरका आन्दोलनको तयारी समेत शुरु भएको छ ।

एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको छ।

संसद्बाट अनुमोदन हुनुपर्ने विषयमा राजनीतिक सहमति नजुटेपछि परियोजना अघि बढ्न नसकेको अवस्थामा सरकारको पत्राचारले आशा जगाएको दूतावासले जनाएको छ।

‘एमसिसीले नेपालको अर्थ मन्त्रालयबाट शुक्रबार पत्र प्राप्त गरेको छ। यो अनुमोदनका लागि सकारात्मक कदम हो,’ दूतावासका एक अधिकारीले भने। उनले नेपाली जनतासँग खुला र पारदर्शी संवादका लागि एमसिसी तयार रहेको पनि बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *