टिकटक बनाउँदा यसरि सेती नदीमा ख’सेकी रहेछिन्, भिडियो भयो सार्बजनिक

२०७८ भाद्र ३०, बुधबार १५:५९ गते २०७८ भाद्र ३०, बुधबार १५:५९ गते २०७८ भाद्र ३०, बुधबार १५:५९ गते

काठमाडौं। टिकटक आजभोली सबैको लोकप्रिय बनेको छ, बच्चा देखि बुढापाकाहरु पनि टिकटक मा देखिन थालेका छन। मानौ कि आजभोलि टिकटक बनाउने होडबाजी नै चलेको छ। अझै भन्नु पर्दा भिडियो भाईरल गराउनका लागि मानिसहरु हदै सम्मको हर्कत गर्न पछी पर्दैनन् ।

त्यस्तै घटना अहिले सार्बजनिक भएको छ टिकटक बनाउने क्रममा एकजना युवती सेती नदीमा ख’सेर बेप’त्ता भएकि छिन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा ख’सेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेप’त्ता भएकी हुन्।

बेप’त्ता भएकी युवतीको माइती लालिम हो। मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका-८ लालिम घर भएकी पवित्रा माइती आएर टिकटक बनाउन सेती किनार पुगेकी थिइन् । सेतीको किनार स्थित रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

उनीसँग अन्य दुई जना साथी पनि थिए। लम्साल नदीमा ख’सेपछि प्रहरीलाई दिउँसो २ बजे खबर आएको थियो।नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’भन्दै रो’क्न खोजेका थिए।

बेप’त्ता पवित्राको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन्। दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन् । लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *