केटाले केटाले धुमधाम संग गरे बिहे, सिन्दुर पोते नै लगाएर नयाँ बेहुलीलाई आर्थिकले यसरी भित्राए (भिडियो सहित)

२०७८ भाद्र ३०, बुधबार २०:५६ गते २०७८ भाद्र ३०, बुधबार २०:५६ गते २०७८ भाद्र ३०, बुधबार २०:५६ गते

पछिल्लो समय केहीदिन यता हाम्रो नेपाली समाजमा पनि केही अनौठो र नेपालीहरूको लागि अपत्यारिलो खालका घटनाहरु समेत भैरहेका छन् यस्ता घटनाहरू हामी नेपालीहरूको लागि केही अपच्य भए पनि विदेशमा भने यस्ता घटनाहरु थुप्रै भएको देखिन्छ ।

सोही अनुरुप अहिले नेपालमा पनि थुप्रै मानिसहरुले त्यही विदेशीको जस्तै अनौठा घटनाहरु घटिइरहेका छन् । सिउँदोमा सिन्दूर नै भरेर उनीहरुले विवाह गरेका हुन । घरपरिवार बाट दुवैतिर स्वीकार गरिसकेको र आफूहरु एक-अर्का बिना बाँच्नै नसक्ने भइसकेको उनीहरुले बताए ।

खासमा भन्नुपर्दा नेपालमा पनि दुई वटा केटा केटाले बिच विवाह भएको छ उनीहरुले एक अर्कालाई एकदमै माया गर्ने गरेको र एक अर्काबाट छुट्टिन नसक्ने भन्दै केटा केटा हरुले नै विवाह गरेको बताउँछन् सुन्दा यो अचम्म लाग्नसक्छ तर यो घटना सत्य हो आर्थिक नाम गरेका यी नेपाली युवाले धिरज नाम गरेका यी केटासँग विवाह गरेका छन् । धीरजले आफूलाई अरुले केटो भने पनि आफूभित्र केटीको जस्तै फिलिंग भएको बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *