खबर,दार धुर्मुस सुन्तलीलाई फेरी रुहा,उने हैन,रंगशाला जुनसुकै हालतमा बन्छ,धुर्मुस सुन्तली बिरो,धीलाई कडा चु,नौती-भिडियो सहित

२०७८ आश्विन ५, मंगलवार ११:३६ गते २०७८ आश्विन ५, मंगलवार ११:३६ गते २०७८ आश्विन ५, मंगलवार ११:३६ गते

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको चौरको काम ९५ प्रतिशत सकिए पनि दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको छ । ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको प्यारापिट निर्माण भयो, अब पिच बन्नेबित्तिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ,’ फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्‍यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं ।’

जब गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण गर्ने घोषणा भयो त्यस्तिबेला धनधान्याचल महायज्ञ भयो । महायज्ञमा ६९ करोड ४५ लाख, ५६ हजार रकम बोलकबोल भयो । उनीहरू झनै उत्साहित भए । परियोजनाको घोषणा हुँदै गर्दा पनि ५६ करोड रकम घोषणा भएको थियो । राज्यको उपस्थितिमा परियोजना घोषणा भएपछि धुर्मुसको टिमलाई लागेको थियो, ‘सबै पक्षले हातेमालो गरेको खण्डमा तोकिएको समयमै रंगशाला निर्माण हुन्छ ।’ तर अहिले आएर १६ करोड रिन लाग्यो भनेर धुर्मुस सुन्तली ले निर्माण रोके पछी सगरमाथा आरोही बिजय घिमिरे ले आफ्नो मुख खोलेका छन हेरौ के भने उनले

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *