दोलखा नेकपा एमालेको जनबर्गिय संगठन दोलखा युथ फोर्से नेपालको प्रमुखमा दोल्खाली युवाहरुको ढुकढुकि, धरोहर, सामाजिक युवा नेता भि.न.पा ७ मकैबारी ठेगाना भएको समाजसेवी युवा नेता निर्बिरोध निर्वाचित हुनु भएको छ। युवा हरु जुनै क्षेत्रमा व्यवसाय, नोकरी,देश बिदेश जहाँ रहेपनि सबै तमाम युबाहरुमा राजनिती चेतना हुनु पर्दछ।
युवा यस्तो शक्ति हो जुन प्रयोगको साधन मात्र नभई समाज परिबर्तन सहितको रास्ट्र निर्माणका हिस्स पनि हो। युवा एकतानै रास्ट्रको विकसित परिबर्तन गर्ने एउटा शक्ति र पंक्ति हो। बिगत लामो साल देखिको दोलखा कम्युनिस्ट आन्दोलन लाई सफाल पार्नको निमित्त आम दोल्खाली कम्युनिस्ट बिचार, सिधाान्त, बोकेका र अन्य पार्टी हरुमा रहेक सम्पुर्ण राज्नितिक चेतना भएको युवाहरुमा एकता बद्ध भइ दोल्खामा भएको सामान्तिवाद, दलाली, भ्रष्टाचार, ज्यादती र पुजीवाद को अन्त्य सङै दोल्खाको सबै क्षेत्र नैतिक, सामाजिक, भौतिक, आर्थिक विकास हुँदै सुखी दोल्खा, शान्ति दोल्खा र समृद्ध दोल्खा को अभियानमा लाग्न अनुरोध सम्मा गरेका छ्न।
वर्ड इस्तरिय, पालिक इस्तरिय, क्षेत्र इस्तरिय र जिल्ला इस्तरिय गौरवको आयोजनाहरुलाइ भ्रष्टाचार मुक्त, दलाली मुक्त गर्न युवाको भुमिका निर्वाह गरि नेतृत्व गर्ने। युवाहरुलाइ उद्धमी, व्यवसाय, शिक्षा, स्वास्थ , पर्यटन, सामाजिक, राज्नितिक जुनै क्षेत्रमा रहेत पनि दोलखा युथ फोर्सको तर्फबाट आम दोल्खाली युवाहरुलाइ साथ सहयोग सरसल्लाह र प्रतसोहन गर्ने। युवाहरुको सामजिक, आर्थिक, भौतिक, नैतिक जस्ता बिषयमा अड्किएको हक अधिकारको आवजलाइ सुनिस्चित को लागि कानुनी दायरमा रहेर आवज बुलन्द गरि नेतृत्व गर्ने।
Views: 0