प्रधानको जन्मदिनमा मदनकृष्णको शुभकामना

२०७८ आश्विन ६, बुधबार १०:३९ गते २०७८ आश्विन ६, बुधबार १०:३९ गते २०७८ आश्विन ६, बुधबार १०:३९ गते

प्रधानको जन्मदिनमा मदनकृष्णको शुभकामना समाज विकासको छाप छोड्दै अघि बढिरहेका चन्द्रगिरी अग्रपंक्तिका समाजसेवी देवेन्द्र प्रधानको जन्मदिनको अवसर पारेर चन्द्रगिरीमा रक्तदान गरेका छन् । कोरोना महामारीले शिथिल परिस्थितिमा पनि आफ्नो ज्यान जोखिममा राखी कार्य गर्दै आएका प्रधानले चन्द्रागिरी कला सास्कृतिक संघले आयोजना गरेको रक्तदान कार्यक्रममा जन्मदिनको अवसर पारेर सहभागी जनाई रक्तदान गरेका थिए ।

रक्तदान पश्चात् प्रदानको जन्मदिनको शुभकामना आदानप्रदान कार्यक्रम चन्द्रागिरी मण्डला रेष्टुरेन्टमा भएको थियोे । हरेक वर्ष जन्मदिनको अवसर पारेर विविध कार्यक्रम गर्दै आइरहेका देवेन्द्र प्रधानको जन्मदिनको अवसरमा प्रत्यक्ष शुभकामना दिन हास्य कलाकार मदनकृष्ण श्रेष्ठ पनि आएका थिए । करिब १५० जनाको उपस्थितिमा केक काटी प्रधानको जन्मदिनको शुभकामना आदानप्रदान गरिएको थियोे , यश अघि पनि प्रधानले जन्मदिनको अवसर पारेर समाज कल्याण कार्यक्रम , रक्तदान , ब्याडमिन्टन जस्ता कार्यक्रम गरि जन्मदिन मनाइएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *