चर्चित गायक प्रकाश कटुवालको सुन्तली” नामक गित सार्वजनिक

२०७८ आश्विन ९, शनिबार ११:५८ गते २०७८ आश्विन ९, शनिबार ११:५८ गते २०७८ आश्विन ९, शनिबार ११:५८ गते

काठमाडौ । नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित नाम अर्थात रामेछापका प्रतिभावान कलाकार गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको “सुन्तली” नामक गित सार्वजनिक भएको छ।

बिक्रम चौहानको निर्देशन रहेको यो गितमा छायांकन राजेश घिमिरे सम्पादन मिलन विश्वकर्मा उत्पादन गोविन्द गौतम एरेन्जर कृष्ण मिश्रण ,श्यामश्वेत रसैली गायक प्रकाश कटुवाल,गायिका टिका सानु,गोबिन्द गौतम र निर्मला लामाको स्वर रहेको छ।

प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार शारदा गिरी,प्रकाश कटुवाल,प्रकाश सोनी,टिका सानु,अलीना रायमाझी,गोविन्द गौतम,सबिना चौहान,बिब्स बस्नेत,कल्पना सुनुवार,निर्मला लामा,कुमार कार्कीको अभिनय रहेको छ। हेर्नुस् भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *