यस्ती छिन नायिका प्रियंकाकि छोरी आयन्का, निकै खुशी हुदै छोरीलाई खेलाएको भिडियो सार्बजनिकQ

२०७८ आश्विन ९, शनिबार २०:०९ गते २०७८ आश्विन ९, शनिबार २०:०९ गते २०७८ आश्विन ९, शनिबार २०:०९ गते

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन्। उनले बुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिईन। छोरीसँगको फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुक मार्फत् जानकारी दिएकी थिइन्।

उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन्। फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका थिए। उनले यसअघि नै छोरीको नाम आयंका भनेर सार्वजनिक समेत गरेकी थिइन्।

श्रीमान् आयुस्मान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । छोरीको नाम आयन्का कार्की जोशी राखिएको जानकारी दिएका हुन् । गत वर्षको चैत २० गते प्रियंकाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन्। उनले ‘वि आर प्रेग्नेन्ट’ भन्दै फोटो सेयर गरेकी थिइन्। ।

पछि गर्भवतीमा खिचेका फोटो र भिडियोहरू सामाजिक सञ्जालमा सेयर गर्दा उनी बहसको नै विषय बन्न पुगेकी थिइन्। प्रियंका र आयुष्मान २०७६ साल फागुन १६ गते विवाह बन्धनमा बाँधिएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed