गायक भानुभक्त ढकाल र मेलिना राईको श्वरमा रहेको एकलाई शुन्य दश सार्वजनिक भएको छ । गीतकार लेख कार्कीले आफ्नो युट्युव च्यानलवाट यो गीत सार्वजनिक गरेका छन् । लोक पप गीत युवा पुस्तालाई मध्यनगर गरेर सार्वजनिक गरिएको गीतमा प्रयोग भएका शब्दले बुझाउँछ । युवा पुस्ताबीचको प्रेमलाई गीतमा दर्शाउन खोजिएको छ ।
गायक भानुभक्तले नै गीतमा संगीत भरेका छन् । डो रे मी स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज गोपाल रसाइलीले गरेका छन् भने प्रदिप जोशीले मिक्सिङ गरेका छन् ।
गीत संगीतको क्षेत्रमा पहिचान बनाउदै गएका कार्कीको यो गीत निकै रमाइलो पारामा बनाईएको छ । श्रृजना, रितु, रिमा, भावना र भिमभेदीका युवाहरुको नाच निकै रोमाञ्चक देखिन्छ । भिडियो :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0