बिक्रमले आफुलाइ ब,चाउन मनुको ठुलो हात भएको समेत खुलाएका छन भने मनुले पनि बिक्रमको साथकै कारण उनि संग जिउन सजिलो भएको बताएकी हुन्।बिहेकै दिनमा मिडियामा देखिएका यी जोडीको यो बेला चर्चा निकै छ।बिक्रम अझै पनि हिड्न र केहि खान सक्दैनन् तर उनको सेवाको लागि हर समय मनु लाग्दै आएकी छिन।
आफुहरुको बिहे अरुलाई देखाउन नभएर समाज परिवर्तनको लागि भएको समेत मनुले खोलेकी छिन भने मनुलाई बिक्रमले जिस्काउदै अर्को बर्ष छोरी चाहियो भनेपछि मनु लाजले भुतुक्क भएकी हुन्।इन्द्रेणीकै कारण बिबाह सम्म पुगेको यो जोडीलाई इन्द्रेणीले भेटाएको थियो।हेरौ यो बिशेष कुराकानी कमल सरगमको साथमा :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0