जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

२०७८ आश्विन ११, सोमबार १५:१६ गते २०७८ आश्विन ११, सोमबार १५:१६ गते २०७८ आश्विन ११, सोमबार १५:१६ गते

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ ।

हाल नेपालमा करिब १३ हजार बिद्यार्थी जापान जानका लागि भनेर प्रतिक्षरत् छन् l कोभिद को महामारी बढे संगै जापानले अंतरास्तिय बिद्यार्थी आगमनमा रोक लगाइएको थियो l जसले गर्दा हाजारौ बिद्यार्थी जापान जान पाइरहेका छैनन् l

‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तीले भनिन्, ‘जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउनु प¥यो भन्ने निर्देशन दिन समिति चाहन्छ ।’

जापान जनाकै लागि आफन्त तथा साथी भाइ संग मिलाएर ऋण लिएको थिए l तर अहिले सम्म पनि जापान जना नपाउदा मन निक्कै अत्तिसकेको बताउछन बिद्यार्थी रमेश मगर l जति पहिला जापान जाने रहर र उमङ्ग थ्यो अहिले हराउदै गएको बताउनुहुन्छ l

हाल केहि दिन पहिले मात्रै जापानले रि इन्ट्री प्रवेश को लागि लागिएको प्रतिबन्ध हटाईसकेको छ l प्राथमिकता लाई ध्यानमा राखी जापानले प्रवेश खुलाउदै लाग्ने देखिन्छ l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *