यस्ता औंला हुने महिला हुन्छन् धेरै भाग्यमानी, तपाईको पनि छ की ?

२०७८ आश्विन ११, सोमबार १९:५१ गते २०७८ आश्विन ११, सोमबार १९:५१ गते २०७८ आश्विन ११, सोमबार १९:५१ गते

काठमाडौँ । प्राय: हरेकलाई यो सल्लाह दिईन्छ कि यदी तपाई बिहे गर्न लाग्दै हुनुहुन्छ भने यस कुरालाई ध्यान दिनुहोला कि तपाईको जीवनसाथी तपाईको लागी कति भाग्यशाली रहेको छ ।

त्यसैले तपाई कुनै पनि युवतीको अनुहार नभई उनको हातको औंला हेरेर निर्णय लिनुहोला । समुन्द्र शास्त्र अनुसार औँला हेरेर तपाईले युवतीको बारेमा थाहा नभएको कुरा थाहा पाउन सक्नुहुन्छ।

१. लामो औला भएको:
समुन्द्र शास्त्र अनुसार युवतीको औँला गोलो वा लामो भएमा उनी आफै भाग्यशाली हुन्छे। साथै आफ्नो श्रीमानको लागि पनि भाग्यमानी हुन्छिन्।

.छोटो औँला भएको:
यदि कुनै युवतीको औँला छोटो छ भने तपाईले बिहे गरेपछि बचत गर्न सक्नु हुदैन। किनकि यस्तो युवती अलि धेरै खर्च गर्ने खालको हुन्छ।

३.हातको माथिल्लो भागमा कपाल:
युवतीको हातको माथिल्लो भागमा कपाल भएमा युवती बिहेको लागि अशुभ मानिन्छ। यस्तो कन्याले जीवनमा निकै समस्या गर्नु पर्नेछ।

४.औँलाको अघिल्लो भाग पातलो:
यदि केटीको औंलाको अगाडि भाग पातलो छ र सबै भागहरू बराबर छन् भने यो वैवाहिक सुख र शान्तिको दृष्टिकोणबाट राम्रो मानिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *