को हुन् ती युवती जसलाई पारस शाहले मध्यराति ठमेल घुमाए ?

२०७८ आश्विन १२, मंगलवार १३:३९ गते २०७८ आश्विन १२, मंगलवार १३:३९ गते २०७८ आश्विन १२, मंगलवार १३:३९ गते

काठमाडौ । केही समयअघि चक्रपथमा हेल्मेट नलगाई बाईक चलाएका कारण बिबादमा आएका पूर्वयुवराज पारस शाहको यतिबेला फेरि अर्को विवादित भिडियो सार्वजनिक भएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको उक्त भिडियोमा पारस एक युवतीलाई मध्यरातमा आफ्नो बाइकको पछाडि राखेर ठमेलमा हुँ’इ’किरहेका देखिन्छन्।

हेर्दा निकै आर्कषक र पारस भन्दापनि अग्ली देखिएकी ती युवतीले पारसलाई पछाडिबाट च्याप्प समातेकी छिन् । भिडियोमा देख्दा उनीहरुमा निक्कै निकटता रहेको बुझिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भिडियोमा पारसको ध’ज्जी उ’डा’इउँदै सोनिका रोकाय त हैनन् फेरी अर्की को युवती च्या’पे’छन् भन्दै पोष्ट गरेका छन्।

यसअघि पारसको सोनीकासँग नाम जोडिदै आएको थियो । उनीहरु पोखरामा बाइकमा हुँइकिएको भिडियो पनि त्यतिबेला निकै भाइरल बनेको थियो।-अनलाइन नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *