अस्ट्रेलियामा नेपाली युवतीले चक्कु लिएर यसरि लखेटिन लुटेरालाइ, बचाइन करोडौ रुपैयाँ (भिडियो सहित)

२०७८ आश्विन १२, मंगलवार १९:२७ गते २०७८ आश्विन १२, मंगलवार १९:२७ गते २०७८ आश्विन १२, मंगलवार १९:२७ गते

नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र सिड्नी’काे अर्वनमा सोम`बार साँझ एक नेपाली युवतीले पसल लुट्न आएको लुटे’रालाई लखेटेको समा`चारले यतिखेर सिड्नीभर चर्चा पाएको छ।रौटहट चन्द्रनिगा’हपुरकी स्थायी वासिन्दा पवित्रा का’र्की साँझ सात बजेतिर पसलमा बसि`रहँदा एक्कासी मुख छोपेर आएका एक लु`टेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एक’छिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लु`टेराले सिधै पवि’त्रा बसेको स्थानमा आएर पैसाको काउन्टर’मा हात हाल्न लाग्यो।

उनले लुटे`राको हात समातिन्, त्यत्तिकैमा हात हाला`हाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी का`ट्ने च क्कु देखिन्। सोही च क्कु समातेपछि लु’टेरा हच्कियो। उनले च क्कु लिएर लखे’ट्न थालिन्।लु`टेरा कहाँ गयो, उनलाई पत्तो भएन। ‘अहिले सम्झँदा ड`र लागिरहेको छ, कसरी आँट आयो थाहै भएन,’ पवित्रा’ले भनिन्। पसल बन्द गर्ने बेलामा आ’फूले दिदीलाई कुरेर बसेका बेला घ’टना घ’टेको उनले बताइन्।

‘पसलमा तरकारीको ब’क्स का’ट्न प्रयोग हुने च’क्कु का’उन्टर छे’उमै रैछ,लुटे’राले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँ’ट आयो खोइ, च’क्कु लिएर जा’इलागेँ’ उनले भनिन्। सोमबारको यो घट नापछि स्थानीय प्रह री आएर उनको व्यक्ति’गत रिपोर्ट तथा सिसि’टिभी फुटेज लगिसकेको छ।

स्थानीय अष्ट्रेलियन टिभी च्या’नलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेका छन्। चाइल्ड केयर अध्ययन गरिरहेकी पवित्राको यो बहादुरी साँच्चिकै उदाहरणीय रहेको अर्वन नेपाली समा’जका राजु गिरीले बताए।‘एउटी केटी’ले लु टेरा’लाई सानो हति’यार देखाएर भगाउनु आफैमा हिम्मत र बहादुरी`पुर्ण कार्य हो’, गिरीले भने।

तीन वर्षअघि अष्ट्रेलि’यामा आइपुगेकी पवित्रा दिदीसँग अर्वनमा बसो बास गर्दै आएकी छिन्। अर्वनमा रहेको क्या’टमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा सोमबार घट’ना घटे पछि पबित्रालाई अहिले सुरक्षा’को चिन्ता’ले भने सताएको छ।‘अलि अलि ड`र भने लागिरहेछ, फेरि आउने हो कि भन्ने लाग्छ,’ पवि’त्राले भनिन्। प्रह रीले पनि केही दिन पसलमा एक्लै’ नबस्न सुझाब दिएको उनले बताइन्। हेर्नुहोस उक्त भिडि’यो अन्तर्राष्ट्रिय मिडिया’मा भाइर….

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *