२५ वर्षका यि युवा जसले आफ्ना हात खुट्टा पनि दान दिएर ७ जनाको जिवन बचाए

२०७८ आश्विन १३, बुधबार १५:१८ गते २०७८ आश्विन १३, बुधबार १५:१८ गते २०७८ आश्विन १३, बुधबार १५:१८ गते

एजेन्सी । एउटा भनाई छ संकट को समयमा, मानवता भन्ने कुराको उदाहरण देख्न पाइन्छ । त्यस्तै उदाहरण भारतको केरलामा एक परिवारले देखाएका छन् । आफ्नो परिवारको एक युवकको निधन हुने निश्चित भएपछि उनीहरुले अन्य ७ जनाको ज्यान बचाउन पुण्यको काम गरेका छन् ।

ब्रेन डे थ भएका युवकको अंग दान गरेर उनीहरुले ७ जनालाई बचाएका छन् । फ्रान्समा लेखा मा स्नातकोत्तर गर्दै २५ वर्षीय नाभिस म्याथ्यु कोभिड महामारीका कारण कोट्टायमस्थित आफ्नो घरबाट अनलाइन कक्षा लिइरहेका थिए। १८ सेप्टेम्बरमा, जब नाविस आफ्नो सामान्य समयमा पनि उठ्न सकेनन्, उनकी कान्छी बहिनी, १३ वर्षीया विस्मया, उनलाई जगाउनको लागी उनको कोठामा गईन्, तर दाईलाई निधन भएको थाहा पाएर स्तब्ध भइन् ।

परिवारले तुरुन्तै नविस मैथ्यूलाई कोट्टायमको एक निजी अस्पतालमा लगियो, जहाँ डाक्टरहरुले परिवारलाई उनको सुगरको स्तर एकदमै घटेको बताए । नाविसको स्वास्थ्यमा सुधार नआएपछि सेप्टेम्बर २० मा अर्को एक निजी अस्पतालमा सारिएको थियो।

२४ सेप्टेम्बर मा, मस्तिष्क मृ त घोषित गरियो। तुरुन्तै पछि, बुबा साजन मैथ्यू र उनको परिवार अंग दान गर्न सहमति दिए। आफन्तहरु को अनुमति पछि, उनका अंगहरु अन्य विरामीहरुमा प्रत्यारोपण गरियो ।

यस बाहेक, उनको दुबै हात एक व्यक्ति लाई दान गरीएको थियो र उनको प्रत्येक आँखा, एक मिर्गौला र एक कलेजो एक एक व्यक्ति लाई दान गरीएको थियो। राज्य स्वास्थ्य मन्त्री वीना जर्जले पीडित परिवारलाई भेटी र राज्य सरकारको तर्फबाट अंग दान गर्न र यस प्रक्रियामा धेरैको जीवन बचाउन परिवारलाई धन्यवाद दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *