प्रधान सेनापति शर्मा र पाकिस्तानी कार्यबाहक राजदूत खानबीच भेटवार्ता

२०७८ आश्विन १४, बिहीबार १५:१७ गते २०७८ आश्विन १४, बिहीबार १५:१७ गते २०७८ आश्विन १४, बिहीबार १५:१७ गते

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जाभेद खानबीच भेटवार्ता भएको छ ।बुधबार जंगी अड्डाको प्रधान सेनापतिको कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।उक्त भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *