Month: २०७८ आश्विन १४, बिहीबार १५:१७ गते

प्रधान सेनापति शर्मा र पाकिस्तानी कार्यबाहक राजदूत खानबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जाभेद खानबीच भेटवार्ता भएको छ ।बुधबार जंगी अड्डाको प्रधान सेनापतिको कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित…

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, १४ असोज – एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका-७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने…

कांग्रेस नेता पुष्प शाहीको पहलमा डोटीमा एक करोडको स्वास्थ्य सामग्री

काठमाडौं , असोज १३। नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीको पहलमा डोटीका नौ वटै स्थानीय तहमा एक करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पूर्वीचौकी गाउँपालिकामा…

महिला चेम्बरको १५ दिने दशै तिहार बिशेष व्यापार मेला शुरु, चेम्बर अध्यक्ष मल्लबाट समुदघाटन

काठमाडौं– नेपाली स्थानीय कृषि उत्पादनहरु र उपभोग्य बस्तुहरुको प्रवर्द्धन गर्ने उदेश्य सहित नेपाल महिला चेम्बरको आयोजनामा आश्विन १३ गते बुधबार देखी दशै तिहार बिशेष व्यापार मेला संचालनमा आएको छ ।…

अमेरिका, रुस, चीन र पाकिस्तान एकसाथ मिलेर अफगानिस्तानमा के गर्दैछन् ?

काठमाडौं। अफगानिस्तानमा ता’लिबान शासन पूर्ण रुपमा स्थापित भइसकेको छ । ता’लिबानले संयुक्त राष्ट्रसंघमा आफ्नो स्थानको लागि अपिल पनि गरेको छ । यही बीच रुसले अफगानिस्तानको अवस्थाबारे निकै महत्वपूर्ण बयान दिएको…

संक्रमणले रोजगारी गुमाएका गरिबलाई १० हजार

सरकारले महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको…

महानायक विवा,दमा मुख खोल्दै हरी उदसीले दिए राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठलाई दिए पहिलो पटक यस्तो चेता,वनी-भिडियो सहित

नेपाली चलचित्र क्षेत्रमा कहिलेकाँही महानायकको उपाधिलाई लिएर चर्चा हुने गर्छ । केही बर्ष पहिले एक टिभी कार्यक्रमबाट राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइएको थियो । तर फिल्म…

डिभी परे पछी थाहा बल्ल थाहा भयो ! भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीन जना पक्राउ

काठमाडौँ, असोज -इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा…

यिनै हुन् निर्दय प्रेमी जसले आफ्नो गर्भवती प्रेमिकालाई भिर बाट ….. (भिडियो सहित)

काठमाडौँ । ताप्लेजुङको फुङलिङस्थित एक भीरमा मृत भेटिएकी १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको ह’त्या भ’एको हो । शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा ह’त्या भ’एको…

बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, सूचना दिने व्यक्तिको नाम गोप्य राखिने

रामेछाप ।जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ । नागरिक सहायता कक्षको रामेछापका…