एनआरएनएमा बिधानको अपव्याख्या : ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि २०२१ को निर्वाचित एनसीसीले गर्नुपर्ने विधानमा उल्लेख
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनएको बिधान २०२१ को १३ ‘क’ देखि ‘घ’ र अनुसूची ६ ‘क’ मा महाधिवेशन प्रतिनिधि चयनको ब्यबस्था गरेको छ । तर,…