अमेरिकाको न्युयोर्क र न्यु जर्सीमा बाढी, आपतकालीनको घोषणा, ९ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको न्युयोर्क र न्युजर्सीमा आँधीपछि आएकाे बाढीका कारण कम्तीमा नौ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । न्यु योर्क र न्यु जर्सीमा आपत्काल घोषणा गरिएको छ ।…