नयाँ बसपार्कको लोत्से मलमा खुल्यो ‘एन्जेलिना ब्यूटी सैलुन’
काठमाडौँ, १६ भदौ । काठमाडौँको नयाँ बसपार्कमा रहेको लोत्से मलमा सुविधासम्पन्न ‘एन्जेलिना ब्यूटी सैलुन’ सञ्चालनमा आएको छ ।कोरोना महामारीका बिच काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कमा रहेको लोत्से मलको दोस्रो तलामा कुमारी…