बेलायती सेना र सिंगापुर पुलिसमा नयाँ भर्ना खुल्यो, यस्तो छ तलब र छनौट प्रक्रिया !
काठमाडौ। बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ती प्रक्रिया अगाडि बढाएको छ। सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको…