Month: २०७८ कार्तिक १४, आईतवार २०:४६ गते

पटाका बरामद

काठमाडौं, १४ कात्तिक कञ्चनपुर – पुनर्वास नगरपालिका-६ ङ गाँउबाट बेवारिसे अवस्थामा रहेको ६ सय थान पटाका र सोही नगरपालिका-११ डोकेबजार चेकपोष्टमा जाँच गर्ने क्रममा थप १ बोरा पटाका शनिबार दिउँसो…

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं, १४ कात्तिक बारा – धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख.५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३०…

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं, १४ कात्तिक दाङ – राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा रा.२ प ४६५९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान गहुमुखी गाउँपालिका-९ बस्ने २५ वर्षीय कृष्ण…

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कैलाली, १४ कात्तिक लम्कीचुहा नगरपालिका-४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी लगायत ९ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।…

अवैध लागूऔषध सहित पक्राउ

कैलाली, १४ कात्तिक – लम्कीचुहा नगरपालिका-१ राजीपुरबाट २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ…

रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, १४ कात्तिक – रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी बाँके बैजनाथ गाउँपालिका-६ बस्ने ४२ वर्षीय नर बहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७…

तेमाल गाउँपालिकामा एमाले र काँग्रेसमा पहिरो , गाउँ पार्टीका खम्बाहरुनै समाजवादीमा प्रवेश

काभ्रेपलान्चोक । नेकपा (एकिकृत समाजवादी) तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडा अधिवेशन शिव बहादुर देउजाको प्रमुख आतिथ्यता र सुर्य बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा…

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार आर्थिक

आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार…

तामाङ समाज अमेरिकाको सल्लाहकारमा अक्कल बहादुर तामाङ मनोनीत

न्युयोर्क।तामाङ समाज अमेरिकाको सल्लाहकारमा वरिष्ठ समाजसेवी युवा व्यवसायी अक्कल बहादुर तामाङ मनोनीत भएका छन् । समाजको २०२१ अक्टोबर १६ मा बसेको पुर्ण बोर्ड मिटिङको निर्णय अनुसार सामाजिक अभियन्ता अक्कल तामाङ,…

नेकपा एमालेको जितपुर सिमरा ४ को वडा अधिवेशन सम्पन्न

सिमरा,— जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत वडा नं ४ औराहामा नेकपा एमाले वडा कमिटिका कार्य बाहक अध्यक्ष भिमादेवी लिम्वुको अध्यक्षतामा र नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश नं २ सह इन्चार्ज…