चर्चित गायक राजेश पल राईको बर्थडे मा सुरक्षा केक लिएर घर पुगेपछि घोषणा भयो विहेको मिति! सुरक्षा लाजले भुतुक्कै (भिडियो सहित)

२०७८ आश्विन १५, शुक्रबार १४:२२ गते २०७८ आश्विन १५, शुक्रबार १४:२२ गते २०७८ आश्विन १५, शुक्रबार १४:२२ गते

काठमाडौ । दशकौ देखि नेपाली गित सङ्गीत पार्श्व गायन, आधुनिक सुगम सङ्गीत, पप देखि रक सम्म सबै क्षत्र मा एकछत्र राज गर्दै आएका राई इज किङ राजेश पायल राई को बिहे को चर्चा खुब हुने गर्दछ ।

कहिले नेपाल का सुपरहिट नायिकाहरु सङ्ग त कहिले काहीँ बिदेशी सेलिब्रेटी सङ्ग पनि नाम जोडिने गरेको छ राई इज किङ को ।नेपालका चर्चित गायक राजेश पायल राइले बिहे किन नगरेका होलान् ?

चर्चित राजेश पायल राईले हलै एक अन्तर्वार्तामा छिटै नै बिवाह गर्ने समेत बताएका छन् । उनीसंग एक युवती पनि देखिएकी छन् । उनले जन्मदिनमा रातो केक काटेका छन् । यसको अर्थ माया प्रेम हो भन्दै उनले आफु प्रेममा रहेको संकेत पनि गरेका छन् । राजेशको सुरक्षासंग प्रेमको चर्चा चलेको हो । उनलाई पनि प्रेमको बारेमा प्रश्न गर्दा उनी लजाइन् तर इन्कार पनि गरिनन् ।

अघिल्लो वर्षको जन्मदिनमा पनि सुरक्षा राजेशसंग नै थिए । उनलाई जन्मदिनमा सहभागीहरुले सुरक्षा भाउजु भनेर सम्बोधन समेत गरेका छन् । तर त्यसो भन्दा पनि उनले कुनै प्रतिवाद गरिनन् । सुरक्षाकै कारण आफुले जन्मदिन मनाएको राजेशले बताए । उनीहरु प्राय संगै देखिन्छन् । राजेशले आफ्नो विवाहको योजना र को संग विवाह गर्दैछन् भन्ने बारे पनि यो भिडियोमा खुलाएका छन् ।

हेर्नुहोस उनको जन्मदिनमा गरिएको रमाइलो कुराकानीको भिडियो हेर्नुहोस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *