यिनै हुन् जसले पशुपतिमा शौचालय जान लागेका बाबा माथि खुकुरी प्र’हार गरि भागेका युबक

२०७८ आश्विन १५, शुक्रबार १९:४९ गते २०७८ आश्विन १५, शुक्रबार १९:४९ गते २०७८ आश्विन १५, शुक्रबार १९:४९ गते

पशुपतिका बाबालाई छु’रा प्र’हा’र ग’री फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका छन् ।

असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छु’रा प्र’हा’र गरी फरार भएको प्रहरीको भनाइ छ ।

अभियुक्तलाई शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । अभियुक्तको साथबाट खु’कु’री र झोला बरामद भएको प्रहरीको भनाइ छ ।

छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाँ’जा मागेपछि सन्तोषले नदिएपछि अभियुक्तले छु’रा प्र’हा’र ग’रे’को अनुसन्धानबाट खुलेको छ । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *