असोज १५,काठमाडौ — नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापति तथा न्युज लाइन्स मिडियाका बरिस्ठ सल्लाहकार रामप्रसाद न्यौपानेलाई पितृशोक परेको छ ।
वहाँका पिता गणेश दत्त न्यौपानेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ कामपा ४ स्थित बालुवाटार निवासमै निधन भएको हो । स्वर्गिय न्यौपानेका तिन छोरा र दुई छोरी छन्।
यो दुखद घडीमा बुवाप्रति हार्दिक श्रद्धान्जली तथा सर राम प्रसाद म्याडम अम्बिका लगायत शोकसंतप्त परीवारजनमा न्युज लाइन्स मिडिया नेटवर्क प्रा.लि.परिवार गहिरो समवेदना ब्यक्त गर्दछ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0