नायिका एलिजा गौतमले क्यानाडाबाटै सबैलाई चकित पारिन , ऋषि धमलालाई सम्झिदै राखिन यस्तो पोष्ट

२०७८ आश्विन १७, आईतवार ११:२१ गते २०७८ आश्विन १७, आईतवार ११:२१ गते २०७८ आश्विन १७, आईतवार ११:२१ गते

तिबेला नायिका एलिजा गौतम क्यानडामा बस्दै आएकी छिन।झन्डै ६ महिना आगाडी क्यानाडा पुगेकी एलिजाले एउटा भिडियो फेसबुकमा अपलोड गरिन जुन भिडियोको चर्चा यो बेला सबैतिर छ।एलिजा गौतमले क्यानाडाकै प्रख्यात पर्यटन स्थल टोरोन्टोमे सहरमा पुगेर स्काईड्राइभिङ गरेकी छिन। त्यो ठाउँमा पुगेर सितिमिति नेपालीहरुले यो खेल खेल्न सकेको भने हुन्नन् तर उनले आट र हिम्मत बोकेर स्काईड्राइभिङ गरेको भिडियो पोष्ट गरेपछि कमेन्टमा धेरैले साहसी महिला भन्दै लेखेका छन।

आफ्नो श्रीमान् ऋषि धमला देखि परिवारलाईनै धन्यबाद दिदै लेखेको स्टाटसमा उनले आफ्नो बर्षौ देखिको सपना पुरा भएको बताएकी छिन। माइतीघर क्यानाडा पुगेकी एलिजालाई यो बेला भने निकै घुमघाम गर्ने रहर पुरा भएको छ। उनि केहि दिनमै नेपाल आउने समेत भएकी छिन। दशैं आफ्नै देशमा मनाउने भन्दै उनि नेपाल आउन लागेको लालीगुराँस डटकमलाइ जानकारी दिईन।

नेपाली चलचित्र र म्युजिक भिडियो दुबैतिर एलिजाले तहल्कानै मच्चाएकी थिईन।चलचित्र अनुरागबाट डेब्यु गरेकी एलिजाले दोहोरी गीत आधि कपालमा पनि उतिकै चर्चा बोटुलेकी थिईन जसको सफलता उनलाई चारैतिर रहेको छ। अहिले उनको अभिनयमा रहेको म्युजिक भिडियो हेर्ने चाहना दर्शकको अधुरै छ एलिजाको भनाइ अनुसार अब नेपाल आए लगातै आफु निरन्तर म्युजिक भिडियोमा देखिने समेत बताएकी छिन।

धेरै दर्शकले आफुलाई खोजिरहेको अबस्थामा फेरी आफु ब्याक् हुने उनको भनाइ छ भने अब उनि समजिक कामलाई पनि उस्तै निरन्तरता दिने बताएकी छिन।सामाजिक कामबाट सबैतिर चर्चामा रहेकी एलिजा आफुलाई समाजसेवी भनेर पनि चिनाउन खोजिरहेकी छिन् एलिजाले फेसबुकमा यस्तो लेखेकी छन:-

सानु हुदा movie हेर्दा देखथिये skydiving कस्तो हुन्छ होला skydive गर्दा … सानु देखि को आज अर्को सपना पुरा भो आज धेरै खुशी छु कस्तो होला भन्ने लागथियो सपना जस्तो लागेको छ हुन त मलाई सधैँ हरेक दुख सुख मा साथ दिने मेरो भगवान मेरो Mumy dady श्रीमान अनि भाई अनि मेरा साना मुटु Arik Arika र सबै को माया ले हरेक गरेका काम मा सफल्ता पाको छु
आज एकदम खुशी छु

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *