श्रीमतीले यस्तो भन्दै शिशिर भण्डारीलाई प्रयाँक गरेपछि । किचेनमै बुढाबुढीको झगडा (भिडियो हेर्नुस)

२०७८ आश्विन १८, सोमबार ०८:३४ गते २०७८ आश्विन १८, सोमबार ०८:३४ गते २०७८ आश्विन १८, सोमबार ०८:३४ गते

शिशिर भण्डारीले आफ्नो नयाँ युट्युब च्यानल मार्फत नयाँ प्रयाँक भिडियो दर्शक माँझ ल्याएका छन् । जसमा शिशिरकी श्रीमती अप्सराले शिशिरलाई गज्जबको प्रयाँक गर्दछिन् । अप्सराले दर्शकहरुकै चाहना अनुसार शिशिरलाई आफ्नो किचेनमा रमाईलो प्रयाँक गर्छिन्, जुनबाट उनीहरुको झगडा नै पर्छ । अप्सराले शिशिरले नयाँ गीत राजाको हात्ती आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट हाल्न लाएको सन्दर्भमा शिशिरलाई गाली गर्दछिन् ।

आफ्नो घर परिवार आमा बुबा श्रीमती छोडेर धन कमाउन वैदेशिक रोजगारीमा जाने युवामा समर्पित ‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक भएको छ । यस्तै समय सान्दर्भिक र मन छुने शब्द लेख्नुभएको छ गीतकार विदुर तिमल्सिनाले ।
यस गीतमा गायक दिनेश गौतम र गायिका अनु सिंहको आवाज रहेको छ भने गीतमा संगीत पुस्तक प्रसादले भर्नु भएको छ । प्रिन्स दाहालको निर्देशनमा बनेको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा मुकुन भुसाल, शारदा गिरी, सृष्टि खड्का, लोकमणी सापकोटा लगायतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई नयाँ नयाँ न्युज नेपालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । शिशिर र उनको श्रीमतीको प्रयाँक (भिडियो हेर्नुस)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *