चर्चित नायिका विपना थापालाई बाडीले बगाउन लागेपछी छोप्न जानेहरुको लाग्यो लर्को (भिडियो सहित)

२०७८ आश्विन १८, सोमबार २०:०१ गते २०७८ आश्विन १८, सोमबार २०:०१ गते २०७८ आश्विन १८, सोमबार २०:०१ गते

काठमाडौं । नेपाली चलिचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल विपना थापा अहिले उत्तर प्रदेशको मथुरा जिल्लामा छिन । लामो समय देखि पर्दामा नदेखिएकी थापालाई अहिले एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिइरहेको देख्न सकिन्छ । नेपालको राजधानी काठमाडौंमा जन्मिएकी नायिका थापा अहिले ४१ वर्षकी भइन ।

नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल नायिका थापाले एक भारतीय डाक्टर आशुतोष भारद्वाज सँग वैंवाहिक सम्बन्ध गाँसेकी छिन । उनका पति भारतीय भएको हुनाले पनि थापाले नेपाल छोडेको हुनसक्ने जनाइएको छ ।

अन्तरवार्ताको क्रममा उनलाई हिन्दी बोल्न निकैं अफट्यारो महशुस भएको आंकलन गर्न सकिन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा झण्डैं एक सय भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन । नेपालमा चर्चामा रहेका कलाकार विराज भट्ट,सुनिल थापा लगायतका धेरैं कलाकारहरु अहिले भारतीय भुमिमा संर्घष गरिरहेका छन ।

चर्चित नायिका विपना थापालाई पानीले बगायो, विपनालाई खोलाए बगाएपछि छोप्न जानेहरुको लर्को लाग्यो, विपनालाई खोलाले बगाउँदा कतिले भिडियो, कतिले टिकटक बनाए, हेर्नुहोस् यो भाइरल भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *