काठमाडौं १९ असोज / जिबेश म्युजिकको सहकार्य र आकाश मनगरको प्रस्तुति रहेको´नरिसाउन` बोलको गित सार्वजनिक भएको छ। गायक तथा मोडल जिबेश सिहं गुरुङको शब्द र एलिना चौहान संगै आकाश मनगरको स्वर रहेको यस गितलाई कुशल सिहंले एरेन्ज गरेका छन्।
सार्वजनिक उक्त गितको भिडियोमा जिबेश सिहं गुरुङ,सोनिया महत,उत्तम केसी र रोहित कार्कीको मुख्य अभिनय रहेको छ भने यसको भिडियो लाई सियोन श्रेष्ठले निर्देशन एवम् कोरियोग्राफी गरेका छन् । उक्त गितको छायांकन संगै सम्पादन पवन शुशलिङले गरेका हुन् भने निर्माण आकाश मनगरको रहेको छ। गितको भिडियो लाई जिबेश म्युजिक नामक अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।
हेर्नुहोस् गितको पूरा भिडियो.
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0