११ के.जि. अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ

२०७८ आश्विन १९, मंगलवार १९:३१ गते २०७८ आश्विन १९, मंगलवार १९:३१ गते २०७८ आश्विन १९, मंगलवार १९:३१ गते

जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा न.२० स्थित बसडिल्वा गाउँमा बस्ने वर्ष ४७ को ईसराईल मिंया अंसारीले आफ्नो घरमा अबैध लागू औषध गाँजा लुकाई छिपाई राखि रहेको भनि विशेष सुराकी प्राप्त हुन साथ यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले मिति २०७८/०६/१८ गते राती २२:४५ बजेको समयमा कानुन बमोजिम निजको घरमा खानतलासी गर्दा निजले आफ्नो घरको कोठा भित्र खाँटमुनि प्लाष्टिकको सेतो बाल्टीन र कालो ब्याग( झोला) भित्र रातो प्लाष्टीकमा राखी लुकाई छिपाई राखेको अवस्थामा ११ के.जि.अबैध लागू औषध गाँजा फेला परेकोले निजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *