मिति २०७८/०६/१८ गते १८:०० बजेको समयमा जिल्ला बारा निजगढ नगरपालिका वडा नं.७ माझिटोल बस्ने तेज बहादुर राना मगरको छोरा लोक बहादुर राना मगरले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरी रहेको छ भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा निजले आफ्नो घरमा लुकाई छिपाई रहेको अवस्थामा अबैध लागू औषध डाइजोपाम, नुर्फिन, फेनारागन २८/२८ पिस र लागू औषध खैरो हिरोइन पुरिया सहित ३ ग्राम ४० मिलिग्राम र पुरिया खोली तौल गर्दा १ ग्राम २० मिलिग्राम समेत रहेको फेला पारी निम्न मानिसहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ।
निम्न :
१.जिल्ला बारा निजगढ न.पा. वडा नं. ७ माझिटोल बस्ने तेज बहादुर राना
मगरको छोरा वर्ष २९ लोक बहादुर राना मगर————————————–
——————————————————————१।
२. ऐ.बस्ने वर्ष मंगलमान तामाङको छोरा वर्ष ३१ को रवी तामाङ ——————
—————————१।
३. ऐ.ऐ. वडा नं. ६ बस्ने डिल बहादुर थापाको छोरा बर्ष ३४ को दिनेश थापा—–
——————————१।
४. ऐ.ऐ.बस्ने तारानाथ तिमल्सिनाको छोरा बर्ष ४५ को मेघराज लिमल्सिना ——-
—————————–१।
Views: 0